Advertisement
Advertisement
Advertisement
Advertisement

भगवती खनालको गजल सङ्गह ‘माटो बोल्छ’ सार्वजनिक

  |      14:58:00   |  
 भगवती खनालको गजल सङ्गह ‘माटो बोल्छ’ सार्वजनिक

असोज २१, नुवाकोट ।  जिल्लाका दुई स्रष्टाको कृति आज यहाँ विमोचन गरिएको छ । बेलकोटगढी नपा–७ महादेवफाँटमा आयोजित कार्यक्रममा रामकृष्ण गजुरेललेका मुक्तक सङ्ग्रह ‘कर्कलाको पानी’ र भगवती खनालको गजल सङ्गह ‘माटो बोल्छ’ विमोचन गरिएको हो । 
 

ती कृतिको नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामाले विमोचन गर्नुभएको हो । ती कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । 

 

कार्यक्रममा सहमहामन्त्री डा महतले साहित्य समाजको ऐना भएकाले समाजको परिघटना, परिवर्तन र समाजको मनोदशालाई उतार्नुपर्ने बताउनुभयो । सांसद तामाङले साहित्यले वर्तमानको मात्र नभइ भविष्यको समेत दृष्टि दिन सक्नुपर्ने बताउनुभयो । 

 

‘कर्कलाको पानी’ मुक्तक सङ्ग्रहमा २६० मुक्तक सङ्ग्रहित छन् । उहाँका यसअघि ‘हो रहेछ’ कविता सङ्ग्रह, ‘नेपाल आमाले दिएको कलम’ खण्डकाव्य, ‘यथार्थको खोज’ कविता सङ्ग्रह, ‘भूकम्पको पीडा’ खण्डकाव्य र ‘स्वादमग्न झुपडी’ सिजो सङ्ग्रह प्रकाशित भएको छ । ‘माटो बोल्छ’ गजल सङ्ग्रहमा १०१ गजल सङ्ग्रहित छन् । उहाँले २०६४ सालमा ‘छुट्याइएका  गुच्छा’ गीतिसङ्ग्रह प्रकाशित गर्नुभएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement