Advertisement
Advertisement
Advertisement
Advertisement

बिहेअघि महिलाले अपनाउनुपर्ने सावधानी

  |      15:37:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ १९, काठमाडौं । विवाहअघि युवतीहरु एक प्रकारले आकाशमा उडिरहेको चरासरी वाँचिरहेका हुन्छन् । आफ्ना परिवारका सदस्यबाहेक कसैको निगरानीमा बस्नु नपरेपछि उनीहरुलाई अन्य मानिसहरुको बन्धन कस्तो हुन्छ भन्ने अनुभव पनि खासै गर्नुपर्दैन् । यहि कुरा अविवाहित पुरुषहरुमा पनि लागु हुन्छ । तर यसका अलवा महिलाहरुले पुरुष भन्दा शारीरिक रुपमा निकै पिंडादायी जीवन विताउनुपर्ने प्रकृतिक पाटो भने फरक छ । त्यो एउटी बालिक उमेर बढेंसंगै मासिक श्रावको अनुभव महिनैपच्छिे भोग्न थाल्छे । यहि कुराले एउटी महिला पूर्ण हुने भूमिका खेल्छ । यसकारण महिलाहरुका लागि महिनावारीले निकै ठूलो महत्व राख्दछ । महिनावारी महिलाहरुका लागि जीवन बुझ्ने गहिरो माध्यम पनि हो । महिलाहरुले महिनावारी र यस्का लागि एउटी महिलाले स्वास्थ्य जीवनका बारेमा हरपल ध्यानदिनु आवश्यक  ।  

 

यी कुरामा ध्यान दिनुपर्छ :

  • टिनएजका महिलाले महिनावारीको समय हाइजिनमा विषेश ख्याल राख्न जरुरी हुन्छ ।
  • यस्तो बेला देखिएको सामानय समस्याले पनि ठुलो रुप लिन सक्ने भएकाले त्यसलाई वेवासता नगरी डाकटरसँग सहकार्यगर्न आवश्यक हुन्छ ।
  • महिनावारीका समयमा इन्फेक्सनको खतरा बढि हुन्छ । जसले दीर्घकालीनरुपमा स्वास्थ्यमा नकरात्मक असर पुर्याउँछ । जस्तो कि यस्तो इन्फेकसन बढेर पाठेघर सम्म पुग्न सक्छ र  पछि पेट दुखीरहने, चाहेको बेला बच्चा नहुने लगायतका समस्या निम्तिन सक्छ ।
  • बिहे पूर्वनै कतिपय युवतीले आइपिलजस्ता चक्कीे सेवन गरेको प्रशस्त उदाहरण पाउँछौं ।
  • एक त बिहे अघि शारीरिक सम्बन्ध नराखेको राम्रो, यदि राखिहाले पनि यस्तो चक्कीको प्रयोग गर्न हुदैन् । यसको सेवनले महिनावारीमा समस्या निम्त्याउने, अनवान्टेड प्रेग्नेन्टलगायतको समस्या हुन सक्छ । यो चक्की खाँदैमा बच्चा बस्दैन भन्ने शतप्रतिशत ढुक्क हुँदैन् र बच्चा बसीहालेमा गलत तरिकाले एबोर्सन गर्दा स्वास्थ्यमा थप खतरा उत्पन्न हुन्छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement