Advertisement
Advertisement
Advertisement
Advertisement

प्रोफेसर रीताको टेलिभिजनमा लाइभ अन्तर्वार्ता दिने क्रममा निधन

  |      15:56:00   |  
वेब तस्विर
वेब तस्विर

असोज १, काठमाडौं । मृत्यु सोचेजस्तै हुन्न । मानिसको शरीरमा अडिएका सास कुन बेला उड्छ पत्तो हुँदैन । कतिपयको मरण साह्रै कष्टपूर्ण हुन्छ भने कतिपयको मरणको खबर सुन्दा समेत ठट्टा गरेको भान पर्नसक्छ । जम्मू कश्मिरकी एक प्रोफेसरको मृत्युको खबरले अहिले विश्वभर तहल्का मच्चाइरहेको छ ।

 

कश्मिरको दूरदर्शन टेलिभिजनको ‘गुडमर्निङ जे एण्ड के’को लाइभ कार्यक्रममा सहभागी हुने क्रममा प्रोफेसर, प्रसिद्ध लेखिका तथा जम्मू कश्मिर एकेडेमीका पूर्व सचिव समेत रहेकी रीता जितेन्दरले प्राण त्यागेकी हुन् । 

 

विश्वभर भाइरल भइरहेको भिडियोमा उनले सालीन ढंगले अन्तर्वार्ता दिइरहेको देखिन्छ । उनले आफ्नो जीवन संघर्षको  बिषयमा त्यहाँ बताइरहेकी थिइन् । त्यही क्रममा उनी बीचैमा रोकिएको देखिन्छ । त्यसपछि केही माथि हेर्दै अनौठो आवाजसहित सास फेर्न थालेको देखिन्छ, कतिपयलाई यो आवाज बाँडुल्की लागेजस्तो पनि लाग्न सक्छ । क्षणभरमै उनी लाइभ अन्तर्वार्ताको कुर्सीमै अचेत बनेकी समाचारहरुमा जनाइएको छ ।

 

सो अन्तर्वार्ताका एंकर जहिद मुख्तरले अन्तर्वार्ताको क्रममा उनको सास रोकिएपछि कार्यक्रम रोकेर तत्काल उनलाई अस्पताल पुर्याइएको बताएका छन् । तर, डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए । 

 

सो टेलिभिजन शोमा जाने क्रममा प्रोफेसर जितन्दरले आफू आफ्नो मृत्यु भारतका पूर्व राष्टपति एपीजे अब्दूल कलामको जस्तो होस् भन्ने चाहेको भनी बताएकी श्रीनगरकी उनका एंकर हफिजा मुजफरले बताएका छन् । डा कलामको समेत काम गर्दा गर्दै मृत्यु भएको थियो ।

 

डा सलिम तकले हृदयघातका कारण उनको बोल्दा बोल्दै मृत्यु भएको हो । सो टेलिभिजन कार्यक्रममा प्रोड्यूसर तनवीर मिरले दूरदर्शन टेलिभिजनको इतिहासमै अनौठो घटना भएको बताएका छन् ।

 

लाइभ टेलिभिजनमा रीताले प्राण त्याग्दै गरेको भिडियो बाहिरिएपछि यसले विश्वभर चर्चा पाइरहेको हो । 

भिडियोमा हेर्नुहोस् कसरी रीताले लाइभ कार्यक्रममा प्राण त्यागेकी थिइन् :


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement