Advertisement
Advertisement
Advertisement
Advertisement

पानी कत्तिको पिउनु हुन्छ ? थाहा पाइ राख्नुस् १० फाइदा र बेफाइदा

  |      14:35:00   |  
वेब तस्विर
वेब तस्विर

माघ २०,काठमाडौं । तपाई जुनसुकै रोगको सिकार भएर जानुस् स्वास्थ्य संस्थामा तपाईले पाउने पहिलो सुझाव हो “पानी प्रशस्त पिउनुस् ।” पानी मात्रै पिउनु कति राम्रो कति नराम्रो रु स्वास्थ्य विषेशज्ञहरुले १० वटा फाइदा र बेफाइदा आम मानिसको हितका लागि जारी गरेका छन् । आउनुहोस् यसको बारेमा जानकारी लिउँ ।फाइदाहरुः–
१। बिहान उठ्ने वित्तिकै १ गिलास पानी पिउने गर्नुहोस् । यसले तपाईको पेट सफा राख्न सहयोग गर्नेछ । पानी पिउने गर्नाले छालामा भएको रुखोपनमा कमि आउँछ ।२। विहान उठ्ने बित्तिकै मनतातो पानीमा कागती मिसाएर खाने गर्नुहोस् । यसले टक्सिक एलिमेन्ट शरिरबाट निकालेर तपाईको इम्यून सिस्टमलाई राम्रो बनाउँछ ।

३। बिहानै धेरै चिसो पानी नखानुहोस् ।

४। यति तपाईमा चिया, कफि धेरै पिउने बानी छ भने ग्रीन टिको सेवन गर्नुहोस् ।

५। मादक पदार्थको सट्टा मनतातो पानीमा कागती मिसाएर खाने गर्नुहोस् । यसले तपाईको डायजेस्टिव सिस्टमलाई राम्रो गर्नेछ ।

६। यदि तपाई शरिरको तौल घटाउन चाहानुहुन्छ भने चिसो पानी नपिउनुहोस् । त्यसको सट्टा मनतातो पानीमा कागती पानी खानुहोस् ।

७। पानी पिउने गर्नाले तपाइको पेटमा भएको एसिडिसी हटाउँछ । यसले तपाईको पेट सफा राख्छ ।

८। हाम्रो मस्तिष्क ९० प्रतिशत पानीले बनेको हुन्छ । यदि हामीले पानी कम पियौं भने हाम्रोटाउको दुख्न सक्छ ।

९। पानीले ज्वरो पनि कम गर्छ ।

१०हाम्रो मांसपेशीको ८० प्रतिशत भाग पानीले बनेको हुन्छ । पानी कम भयो भने मांसपेशीहरु दुख्ने समस्या पनि हुन सक्छ ।

 

 

बेफाइदाहरुः–

१। आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न सक्छ ।

२। पानीको ओभरडोजले तपाईको शरिर भित्रको सेलहरु ड्यामेजपनि हुन सक्छ ।

३। कुनै कुनै रोगबाट ग्रसित विरामीलाई पानी कम पिउन डाक्टरले सल्लाह दिएको हुन्छ । उक्त कुरालाई विर्सनु हुँदैन ।

४। आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले हाम्रो पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ ।

५। स्वास्थ्य विशेषज्ञहरुका अनुसार खाना खाने वित्तिकै चिसो पानी पिउनाले तपाईको शरिरलाई हानी पुग्न सक्छ ।

६। एकदमै गर्मी वा दौडधुपबाट आउने वित्तिकै तपाई पानी नखानुहोस् । तपाईको ज्यानैपनि जान सक्छ ।

७। खाली पेटमा पनि पानी नखानुहोस् । यसले तपाईमा सर्दी र जुका पर्न सक्छ ।

८। तपाई स्वस्थ्य हुनुहुन्छ भने आवश्यक भन्दा धेरै पानी नपिउनुहोस् ।

९। यदि तपाई दिनमा ४ कप चिया वा कफि पिउनु हुन्छ भने तपाईलाई ८ गिलास पानीको आवश्यकता पर्दछ । चिया र कफिमा कैफीनको मात्र धेरै हुन्छ । शरिरमा कैफिनको मात्रा धेरै भयो भने रगतको मात्रा कम हुन्छ । त्यसकारण चिया र कफिको भन्दा ज्यादा पानी आवश्यक पर्छ ।

१०। शरिर रोगमुक्त र स्वस्थ्य राख्नको लागि पानी अत्यावश्यक पदार्थ हो । यसैले वयष्क मानिसका लागि २।५ लिटर पानीको आवश्यकता पर्दछ ।

 

 

हाम्रो शरिरको ६० देखि ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । प्रत्येक दिन शरिरको लागि ६ देखि १० गिलास पानी आवश्यक पर्छ । एक जना वयष्क पुरुषको शरिरमा ६५ प्रतिशत पानीको मात्रा हुन्छ भने स्त्रीको शरिरमा ५४ प्रतिशत पानी हुन्छ । शरिरको हाडमा २२ प्रतिशत पानी हुन्छ । दाँतमा १० प्रतिशत, त्यस्तै छालामा २० प्रतिशत, मस्तिष्कमा ७४ प्रतिशत, मांशपेसीमा ७५ प्रतिशत र रगतमा ८३ प्रतिशत पानी हुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement