Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली महिला क्रिकेट टिमको घोषणा

  |      11:50:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २६, काठमाडौं । थाइल्यान्ड हुने महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको हो । कप्तान रुविनासँगै उपकप्तान सीता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी रहेका छन् । त्यस्तै, काजल श्रेष्ठ, रोमा थापा, कविता कुंवर डोली भट्ट ममता कुमारी चौधरी र विन्दु रावल पनि टिममा अटाएका छन् ।


वैकल्पिक खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट र सब्नम राई रहेका छन् । प्रशिक्षकमा विनोद दास रहेका छन् भने टिम म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना दानी रहेका छन् । नेपाली टिम जनवरी ११ मा थाइल्यान्ड प्रस्थान गर्दैछ । थाइल्यान्ड महिला टी–ट्वान्टी स्माश क्रिकेट प्रतियोगितामा आयोजक थाइल्यान्डसँगै नेपाल, भुटान, हङकङ, इन्डोनेसिया, तान्जेनिया, एसएल नभ्य, कुवेत र नामिविया रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा १२ जनवरीमा तान्जेनियासँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, दोस्रो खेलमा १४ जनवरीमा नामिविया, १५ जनवरीमा इन्डोनेसिया र समूह अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेट प्रतियोगिता आगामी फेबु्रअरी १८–२७ तारिखसम्म थाइल्यान्डले आयोजना गर्दैछ
नारी खबरमा प्रकाशित

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement