Advertisement
Advertisement
Advertisement
Advertisement

झरीको फेसन : छिटो सुक्ने र हलुका

  |      15:01:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ८, काठमाडौं । बर्षामा आउटफिटका लागि पूर्व तयारी गर्नुपर्छ ।  कतिबेला पानी पर्छ थाहा हु“दैन । यो समयमा हल्का तथा छोटो पहिरन नै  आरामदायी हुन्छ । लाइटको सट्टा ब्राइट कलर्समा राम्रो देखिन्छ । 

बर्षाको मज्जा लिनु छ भने फेशन पनि बदल्नु आवश्यक हुन्छ । यसै पनि बर्षालाई रोमान्टिक मौसम भनिन्छ । तर यो मौसममा चिपचिपापन बढ्छ । यस्तोमा फेशन पारखीलाई स्टाइल कायम गर्न चुनौती हुन्छ । फेशन एक्सपर्टका अनुसार  बर्षाको समयमा लाइट हल्का कपडाहरु म्याच गर्ने खालको राम्रो हुन्छ ।


कुल फेव्रिक्स : छोटो लुगामा बोल्ड फूल प्रिन्टिङ्गहरु भएको लुगा राम्रो देखिन्छ । यस्तोमा स्किन फ्रेन्डिली फेव्रिक र लुज फिटिङ्ग आउटफिट्स आरामदायी लाग्छन् । फेशनमा रहि रहन कलेज जाने युवतीले स्ट्रेट लंङ ट्राउजर्सको साथमा ट्यूनिक, टप्स र लेयर्स लगाउन सक्छन । लुज नी लेंथ ट्राउजर्सको साथमा केप्स र क्राप्स पनि राम्रो देखिन्छ । साथै कफ लेन्थ ट्यूनिक्स ड्रेसहरु यो मौसममा आरामदायी हुन्छन् ।

पेस्टल कलर्स : यो मौसममा पेस्टल शेड्सको फ्रक, स्कट्स, टप जम्प सुट्स पनि लगाउन सकिन्छ । यी पहिरनेले हिड्न सहज हुने तथा  लुक्स पनि कुल देखाउन मद्दत गर्छन् । पेस्टल्सको अर्काे महत्वपूर्ण फाइदा भनेको सबै कलमा पनि म्याच हुन्छ । 

फेशन डिजाइनरका अनुसार पेस्टल्स गर्मी मौसममा बढि प्रयोग गरिन्छ । तर यो बर्षामा लेमन, अरेन्ज, पिंक, ह्वाइट, ब्लू र ग्रीन यो समयमा स्टाइल स्टेट्मेन्ट बनिरहेका छन् । प्रत्येक साल मौसम बद्लि“दा ट्रेन्ड पनि बद्लिन्छ ।

लाइट फेव्रिक : बर्षामा चाँडो  सुक्ने र पसिना पनि सजिलै सुक्ने कपडा भनेक्र लाइट फेव्रिक हो । यो मौसममा कटन वा कटन सिल्कको बढि माग हुन्छ । किनभने यी लुगामा आएको पसिना छिट्टै सुक्छ ।

फ्लोरल प्रिन्ट : फ्लोरल प्रिन्ट पनि यो मौसम निकै लगाइने कपडा हो । हरेकको रोजाइमा पर्ने फ्लोरल प्रिन्टका पहिरन प्रायजसोको अल्मारीमा पाउन सकिन्छ । बर्षाको मौसममा फ्लोरल ए—लाइन ट्यूनिक्स, नी लेन्थ स्कट , टप्स र केप्रिज लगाउँदा राम्रो हुन्छ ।

सखी टिप : यो मौसममा फर्मल आउटफिट्समा स्टाइलिस देखिन चाहनुहुन्छ भने सर्ट पेन्सिल स्कट्सको साथमा क्रिस्प सालड सट ट्राई गर्नुहोस । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement