Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा ओठको मेकअप

  |      09:13:00   |  
जाडोमा ओठको मेकअप

काठमाडौं। नारी सौन्दर्यलाई आकर्षक तथा सुन्दर देखाउने एउटा महत्वपूर्ण अंग हो–ओठ । अनुहारको मध्यभागमा हुने अनि बढी चलिरहने अंग भएकाले यसमा मानिसको नजर छिट्टै पर्छ । त्यसैले हामीले आफ्नो ओठलाई सुन्दर र आकर्षक राख्नु आवश्यक छ । यसका पनि विभिन्न प्रकार हुन्छन्, जस्तै पातलो ओठ, मोटो ओठ, मिलेको ओठ आदि ।

 

ओठको मेकअप गर्दा आफ्नो पहिरनको रंगसँग म्याच गर्ने लिपिस्टिक छनोट गर्नुपर्छ । हाम्रो ओठको छाला निकै पातलो एवं संवेदनशील हुन्छ । त्यसैले हामीले प्रयोग गर्ने लिपिस्टिक लिपलाइनर तथा लिपवामहरू गुणस्स्तरीय हुनु आवश्यक छ । लिपिस्टिक लगाउनुअघि ओठमा लिपवामको प्रयोग गर्न सकिन्छ । यसले ओठलाई नरम बनाउँछ जसले गर्दा ओठको मेकअप गर्न सहज हुन्छ । लिपिस्टिक लगाउनुअघि लिपलाइनर पनि प्रयोग गरिन्छ किनभने यसले लिपिस्टिकलाई आकार दिनुका साथै धेरै बेरसम्म अड्याएर राख्न सहयोग गर्छ ।

 

मेकअप गर्ने विधि

पातलो ओठ : यस किसिमको ओठ भएका महिलाहरूले मेकअप गर्दा सर्वप्रथम ओठको बाहिरी घेराबाट तल र माथि दुवैतिर लिपलाइनरले आउट लाइन तान्ने । त्यसपछि आफ्नो पहिरनलाई म्याच गर्ने लिपिस्टिकले उक्त आउट लाइनलाई ठिक्क छोप्ने गरी लगाउने । यसो गर्दा पातलो ओठ पनि केही मोटो तथा मिलेजस्तो देखिन्छ ।

 

मोटो ओठ : यस प्रकारको ओठ भएका महिलाहरूले मेकअप गर्दा ओठको भित्रपट्टिबाट लिपलाइनरले इन लाइन तान्ने । त्यसपछि उक्त लाइनलाई कभर गर्दै लिपिस्टिक लगाउँदा मोटो ओठ केही मात्रामा पातलो तथा सानो देखिन्छ ।

 

मिलेको ओठ : यस प्रकारको ओठलाई सबैभन्दा राम्रो ओठ मानिन्छ । त्यसैले यसमा मेकअप गर्न त्यति गाह्रो हुँदैन । यस प्रकारको ओठको मेकअप गर्दा लिपलाइनर ओठको ठिक्क घेरामा मात्र लाइन तान्ने अनि त्यसलाई छोप्ने गरी लिपिस्टिक लगाउने । ओठको मेकअप गर्दा जाडो महिनामा ओठको मेकअप गर्दा ग्लसी टाइपको मोइस्चरयुक्त लिपिस्टिक प्रयोग गर्ने ।  विवाह तथा पार्टीहरूका लागि लामो समयसम्म मेकअप टिकाउन वाटरफ्रुफ लिपिस्टिक प्रयोग गर्न सकिन्छ । लिपिस्टिकको कलरभन्दा लिपलाइनरको कलर केही गाढा हुनुपर्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement