Advertisement
Advertisement
Advertisement
Advertisement

काँठ क्षेत्रलाई समेटिएको पहिलो गीत 'हाम्रो नवीन नगर' सार्वजनिक

  |      17:26:00   |  
काँठ क्षेत्रलाई समेटिएको पहिलो गीत 'हाम्रो नवीन नगर' सार्वजनिक

असोज २, काठमाडौं । हाम्रो नवीन नगर भन्ने देशभक्ति गीतको म्युजिक भिडियो आइतबार एक कार्यक्रममा सार्वजनिक भएको छ । देशभक्ति गीतको भिडियो विमोचनमा तारकेश्वर नगरपालिकाका नगर प्रमुख र डा. केदार नरसिंह कोसी लगायत जनप्रतिनिधिहरुले संयुक्त रुपमा भिडियो विमोचन गरेका थिए ।

 

भिडियो विमोचन कार्यक्रममा जनता डिजिटल फिल्मस प्रालिका संयोजक केशव लगायत भिडियो निर्देशक निश्चल केसी, सम्पादन अमृत चापागाई लगायत कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त गीतको शब्द नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको अध्यक्ष रामशरण न्यौपानेको रहेको थियो भने गायकरगायीकामा रामचन्द्र काफ्ले र पूर्णिमा लामाको मिठो स्वर रहेको छ । गीतमा आरोह नेपालीको संगीत र हेको छ भने एरेन्जर अशोक राईले गरेका थिए । गीतको भिडियोको छायाँकन विक्रम कार्की र दिपक गिरीले गरेका थिए । उत्पादक तथा वितरक जनता डिजिटल फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको हो ।

 

सन्देशमुलक गीतको भिडियोमा ६ जना राष्ट्रिय कलाकारका साथमा साठी भन्दा बढिको कोरस रहेको छ । कलाकारहरुमा अहिलेको चर्चित मोडल करिश्मा ढकाल, सिर्जु अधिकारी, कला लम्साल, सनध्या पौडेल, सोभा भण्डारी र जस्मीन मगरको अभिनय रहेको छ र साथमा नवीन नगरका सचिव चेतनारायण न्यौपानेको अभिनय रहेको छ ।

 

काठमाडौंको काँठ क्षेत्रलाई समेटिएको पहिलो गीत नै यहि भएको म्युजिक कम्पनीहरुले बताएका छन् । काठमाडौं बाहिर यस्ता गीतहरु बनेपनि काठमाडौंमा यस्तो गीत पहिलो पटक रेकर्ड भएको कुरा ए वान म्युजिसियन स्टुडियोका प्रमुखले बताएका छन् ।

 

गितको हरेक शब्द–शब्दले जनचेतनामुलक सन्देश दिनुका साथै समाज विकास र समृद्ध राष्ट्र बनाउने सपना बोकेको सन्देश दिन्छ । २४ घण्टाको अवधिमा २९ हजार भन्दा बढि दर्शकको मायाँ पाइसकेको छ । उक्त गीतलाई बिदेशमा बस्नेहरुले धेरै मन पराएको कुरा सामाजिक सञ्जालहरुमा आइराखेको छ ।

भिडियो यस्तो छ : 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement