Advertisement
Advertisement
Advertisement
Advertisement

ईजरायलका लागि भगवती बस्नेत पर्यटन तथा सांस्कृतिक सद्भावना दुत नियुक्त

  |      17:35:00   |  
भगवती बस्नेत
भगवती बस्नेत

काठमाडौं। भर्खरै बिभिन्न मुलुकमा पर्यटन सद्भावना दुत बनाउने क्रममा नेपाल पर्यटन बोर्डले ईजरायलका लागि भगवती बस्नेतलार्इ पर्यटन तथा सांस्कृतिक सद्भावना दुत नियुक्त गरेको छ । बिगतमा नेपालका बिभिन्न बिद्यालयमा शिक्षण पेशामा आबद्ध बस्नेत थुपैं संघसंस्थामा आबद्ध रही सामाजिक कार्यमा समेत सक्रिय छिन् । बिशेषत नेपाली कला र साहित्यिकका क्षेत्रमा कलम चलाउने उनका रहर भो जिन्दगी ९ गजल संग्रह ०, प्रेम दह ९ मुक्तक संग्रह ०, मर्दको माया ९ कथा संग्रह०, मृत सागरमा म ९ कविता संग्रह ० लगायतका एकल कृति प्रकाशित भइसकेका छन् भने उनको संयोजन तथा सम्पादनमा पनि थुप्रै पुस्तकहरु प्रकाशित छन् ।

 

संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र विश्वको सर्वाधिक होचो स्थान मृतसागर रहेको भुमध्यसागरको किनारमा अवस्थित ईजरायलसंग नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपी कोइराला र इजारायलका प्रथम प्रधानमन्त्री डेभिड बेनगुरियनको साहासपूर्ण फलस्वरुप १ जुलाइ १९६० मा इजरायल र नेपालबिच कुटनितीक सम्बन्ध भएयता नेपालीहरु त्यहां पुग्ने गरेका छन् । ईजरायलमा बिगत ११ बर्ष देखी । ईजरायलमा रहेर नेपाली भाषा, साहित्य, कलामा समर्पित रहंदै आएकी भगवतीले त्रि।बि। बाट पर्यटन बिकाशमा स्नातक गरेकी छिन् ।

 

गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद ९ आइसीसी ० इजरायल को संरक्षक तथा एनआरएनए महिला बैदेशिक रोजगार तथा प्रवासी श्रमिक कल्याण इजरायलकी सहअध्यक्ष्य बस्नेत अन्तराष्ट्रिय नेपाली कलाकार समाजको उपाध्यक्ष्य, विश्व अन्तराष्ट्रिय नेपाली साहित्य समाजकी सदस्य तथा अन्तराष्ट्रिय नेपाली समाहित्य समाज इजरायल शाखाकी अध्यक्ष्य पनि हुन् । 

 

मैले नेपालको पर्यटन प्रबद्र्धनका लागी नेपाली कला, संस्कृति, साहित्य र सामाजिक कार्य मार्फत बिभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर यसको विस्तार र प्रबद्र्धन गर्ने गरेकी छु, भगवतीले भनिन–लामो समयदेखी नेपाली मला साहित्य क्षेत्रमा लागेर बिबिध बिधाका एकल कृतिहरु र आफ्नै  मौलिक परम्पराको जर्गेनाका निमित्त तिजका गीतहरु तथा बिभिन्न देशबिदेशमा छरिएर रहेका नेपालीहरुलाइ एकत्रित गर्ने बिबिधखाले गीत, गजल, कविता प्रतियोगिता समेत गर्ने गरेकी छु ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement