Advertisement
Advertisement
Advertisement

सम्बन्ध


देखभेट बिना जोडिएको सफल जोडी

1532836092piya-rabin.jpg
साउन १०, काठमाडौं । सामाजिक संजालको सहुलियत थिएन । अहिलेको जस्तो हात–हातमा मोवाइल भएको भए कुरा फरक हुने थियो । बिना चिनजान बिना देखभेट वैवाहिक जीवनरुपी डुंगालाई सफलतापुर्वक अघि बढाउनु चानचुने कुरा होइन  । तेह्रथुममा जन्मिएका हेम पाठक तथा सरिता पाठक यस्ता विविध  भौतिक संसाधनबिना जीवनलाई अघि बढँउन सक्ने सफल दम्पत्ति हुन । शालिन तथा...

५५ बर्षमा झुमाकुमारीले गरिन् १२ कक्षा पास

1505014564nepalesewomen.png
भदौ २५, काठमाडौं।  अध्ययन गर्न उमेर बाधक हुँदैन ।  ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाईमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु झुमा सुब्बा ।    १९ बर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ बर्षमा आएर पुरा भएको छ ।    हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी...

घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट

1505012236JanakpurMahila-matdata-59b486b5433e66.65101304.jpg
मनिका झा  भदौ २५, जनकपुरधाम । मधेसका महिलाले अहिले पनि पतिले भनेकै ठाउँमा भोट हाल्ने गरेका छन् । मधेसका महिला घरभित्रै बस्ने र बाहिर निस्के पनि घुम्टो ओढ्ने गर्दा उम्मेदवारले पनि पुरुष सदस्यलाई नै भेटेर आफ्ना एजेन्डा बुझाउने गर्छन् ।महिला मतदातासँग प्रत्यक्ष कुराकानी गरी आफ्ना एजेन्डाबारे बुझाउनसमेत उम्मेदवारलाई वातावरण छैन ।...

Advertisement

नेपालमा एक लाख २५ हजार आँखाका बिरामी

1504499469download.jpg
भदौ १९, काठमाडौं। पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ ।   जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।   विशेषत बूढेसकाल, चिनी रोग, भिटामिन ए को कमी, जन्मजातलगायतका कारण आँखामा समस्या देखिने गरेको छ ।   अहिले देशभर रहेका २६ वटा...

वैदेशिक रोजगारीको पीडा : सम्पत्ति खोज्दा 'डिभोर्स'

1503970384divorce-58f57f0b8fc0b3.93757838eWHk3xuSxq.jpg
भदौ १३, काठमाडौं। बैंकमा भएको नगद, घरका बस्तुभाउ बिक्री गरी ईश्मा ४ सिम्पानीकी ३० बर्षीया विना थापा दुधेबालक छाडेर घरबाट हिँडेको तीन साता पुग्न थाल्यो ।    पति बाबुराम थापा पत्नीको खोजीमा लम्घासमा भौतारिरहेका छन्, तर उनको अत्तोपत्तो छैन ।    घरमा ९ महिनाको छोराले आमाको दुध खोज्दै छ, छोराछोरी अल्लबिल्ल भए, बाबुरामले भने तैपनि कतै...

महिला हिंसा र समाधान

1503236102mahila-hinsaa-20082017065946-1000x0.jpg
सुशीला कार्की  ► भाद्र ४, काठमाडौं।  नेपालमा महिलाविरुद्ध हुने हिंसाका सन्दर्भमा केही मुख्य तथ्य आज पनि मेरो मस्तिष्कमा ताजा छन् । सूर्यबहादुरविरुद्ध नेपाल सरकार भएको २०६७ सालको ज्यानसम्बन्धी मुद्दा जुन धनकुटाको   हो, पीडक पतिले हिंस्रक रूपमा पत्नीको हत्या गरेको देखिन्छ । पति दिनभरि रक्सी खाई मात्तिएर हिंड्छ तर पत्नी मेलापात...

Advertisement

परिवारै गुमाएपछि एक्लिइन् राधिका

1503235603badhi4gaXcUt1kc.JPG
भाद्र ४, फालेलुङ (पाँचथर) । खोलामा एक्कासि बाढी आएपछि श्रीमान् र छोरी विद्युत् गृहभित्र छिरे । सानिमा र हजुरबालाई पछ्याउँदै नातिनी पनि त्यहीँ गइन् । उनी भने शौचालय छिरेकी थिइन् । निवाखोला माथिबाट ओइरिएर आएको बाढी पहिरोले श्रीमान्, छोरी र नातिनीलाई भेलमै मिसाइदियो ।   पाँचथर सदरमुकाम फिदिमदेखि २२ कोस सुदूर उत्तर फालेलुङ गा�...

सन्तान पर्खँदै आमाहरु

1493204628annapurna.jpg
देवघाटधाम। ७३ वर्षीया सूर्यकला घिमिरे देवघाटस्थित एनआरएनएद्वारा सञ्चालित वृद्धा श्रममा बस्न थालेको ६ वर्ष पूरा भएको छ । दुई छोरी र एक छोराकी आमा घिमिरे छोराले हेलाँ गरेका कारण वृद्धा श्रममा बस्नुभएको हो । एक वर्षदेखि भेट्नसम्म पनि छोरा नआएको भन्दै उहाँले आँखा रसिलो बनाउनुभयो । बुढेसकालमा छोराबुहारीसँग बस्ने र नातिनातिनासँग रमाउने...

पत्नी मोडल, पति गायक

1489895532couple.jpg
काठमाडौं। नेपाली गीतसंगीतमा एकताका एकक्षत्र राज गरेका रामकृष्ण ढकालकी जीवनसंगिनी निलम शाह यतिखेर आफ्नै म्युजिक भिडियोका कारण चर्चामा छिन् । गएको भ्यालेन्टाइन डेका दिन गायक ढकालले आफ्नो नयाँ म्युजिक भिडियो ‘यस्तो को हौ तिमी...’ सार्वजनिक गरेका थिए । त्यही भिडियोमा मञ्चिन शाक्यका साथ अभिनय गरेकी निलम भिडियोको सकारात्मक प्�...

Advertisement

वैवाहिक जीवनलाई रोमान्टिक बनाऔं

1476781897sheer.PNG
काठमाडौं। जीवन सधैं एकनासको हुँदैन । जीवन भोगाइका क्रममा अनेक आरोह–अवरोह पार गर्नुपर्ने हुन्छ । महिलाले विवाहपछि अर्काको घरलाई आफ्नो बनाएर बस्नुपर्ने हुन्छ । शिशु जन्मिएपछि उसको जिम्मेवारी, परिवारको जिम्मेवारी, आर्थिकस्थिति, नोकरीको चिन्ता आदिमै जीवन बित्छ। श्रीमतीको प्यारो हाँसो पनि चिडचिडाहट लाग्न थालेपछि श्रीमान् अफिसबाट...

थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement